pershensaako yogay perbhu aader r bhekti mhimaako lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 39 times.
Song added on : 6/20/2024
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
प्रशंसाको योग्य प्रभु, आदर र भक्ति, महिमाको योग्य
प्रभुहरूका प्रभु तपाईं, राजाहरूका पनि राजा
तपाईं मात्र हाम्रो मुक्तिदाता, यसैले हामी गाउँछौँ
र भन्छौ हल्लेलूयाह (२)
प्रभुहरूका प्रभु तपाईं, राजाहरूका पनि राजा
तपाईं मात्र हाम्रो मुक्तिदाता, यसैले हामी गाउँछौँ
र भन्छौ हल्लेलूयाह (२)