gahiro peremele, perem gareyo melaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 352 times.
Song added on : 6/20/2024
गहिरो प्रेमले, प्रेम गर्यो मलाई
को. (गहिरो प्रेमले, प्रेम गर्यो मलाई) (२)
(आमाको भन्दा गहिरो त्यो प्रेम) (२)
(धन्य तपाईं सर्वशक्तिमान तपाईं झै छैन अरू महान्) (२)
(हल्लेलूयाह हल्लेलूयाह) (४)
१. तपाईंलाई प्रभु भुल्ने म छुइँन
तपाईंलाई येशू छोड्ने म छुइँन
तपाईंको साथमा जिउँनेछु
तपाईंको हात समाई हिँड्नेछु ।
२. तपाईं नै मेरो असल गोठालो
तपाईं नै प्रभु अति प्रेमिलो
सदा-सदा महिमा प्रभु
आराधना प्रसंसा येशू ।
(आमाको भन्दा गहिरो त्यो प्रेम) (२)
(धन्य तपाईं सर्वशक्तिमान तपाईं झै छैन अरू महान्) (२)
(हल्लेलूयाह हल्लेलूयाह) (४)
१. तपाईंलाई प्रभु भुल्ने म छुइँन
तपाईंलाई येशू छोड्ने म छुइँन
तपाईंको साथमा जिउँनेछु
तपाईंको हात समाई हिँड्नेछु ।
२. तपाईं नै मेरो असल गोठालो
तपाईं नै प्रभु अति प्रेमिलो
सदा-सदा महिमा प्रभु
आराधना प्रसंसा येशू ।