lau her saathi ishevreko seriseti lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 443 times.
Song added on : 6/20/2024
लौ हेर साथी ईश्वरको सृष्टि
लौ हेर साथी ईश्वरको सृष्टि
आकाशैमा उडेको (२)
कुहु-कुहु गर्दै चिर्रचिर्र गर्दै
उनैको महिमा गाएको (२)
यसैले हामी तालि बजाऊ...
१. लौ हेर साथी ईश्वरको सष्टि
पानी मुनी खेलेको (२)
एता कुद्दै उता कुद्दै
कति रमाएको
यसैले हामी सबै रमाऊ
२. लौ हेर साथी ईश्वरको सृष्टि
हरियाली वन पाखा
रातो सेतो पहेलो निलो
हल्ली हल्ली नाचेको
यसैले हामी बाच्दै रमाऊँ
आकाशैमा उडेको (२)
कुहु-कुहु गर्दै चिर्रचिर्र गर्दै
उनैको महिमा गाएको (२)
यसैले हामी तालि बजाऊ...
१. लौ हेर साथी ईश्वरको सष्टि
पानी मुनी खेलेको (२)
एता कुद्दै उता कुद्दै
कति रमाएको
यसैले हामी सबै रमाऊ
२. लौ हेर साथी ईश्वरको सृष्टि
हरियाली वन पाखा
रातो सेतो पहेलो निलो
हल्ली हल्ली नाचेको
यसैले हामी बाच्दै रमाऊँ