yeshuko perem mero herideyko gahiraaimaa ch lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 16 times.
Song added on : 6/20/2024
येशूको प्रेम मेरो हृदयको गहिराइमा छ
१. येशूको प्रेम मेरो
(हृदयको गहिराइमा छ) (३)
येशूको प्रेम मेरो
हृदयको गहिराइमा छ
उनको नाउको जय
को. (सो म खुशी छु प्रशंसा गर्छु
मैले येशूको प्रेम पाएको छु) (२)
२. शैतानले यो चाहदैन
तर मेरो (हृदयमा छ) (३)
शैतानले यो चाहदैन
तर मेरो हृदयमा छ
उनको नाउको जय
३. समाजलाई माफ गर्ने सक्ती
मेरो (हृदयमा छ) (३)
समाजलाई माफ गर्ने सक्ती
मेरो हृदयमा छ
उनको नाउको जय
(हृदयको गहिराइमा छ) (३)
येशूको प्रेम मेरो
हृदयको गहिराइमा छ
उनको नाउको जय
को. (सो म खुशी छु प्रशंसा गर्छु
मैले येशूको प्रेम पाएको छु) (२)
२. शैतानले यो चाहदैन
तर मेरो (हृदयमा छ) (३)
शैतानले यो चाहदैन
तर मेरो हृदयमा छ
उनको नाउको जय
३. समाजलाई माफ गर्ने सक्ती
मेरो (हृदयमा छ) (३)
समाजलाई माफ गर्ने सक्ती
मेरो हृदयमा छ
उनको नाउको जय
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |