sunileoo mero bhaai ho yeshuji maa duniyaanemaa aa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 37 times.
Song added on : 6/20/2024
सुनिलेऊ मेरो भाइ हो येशूजी मेरा दुनियाँमा आए
को. सुनिलेऊ मेरो भाइ हो, येशूजी मेरा दुनियाँमा आए
१. दुनियाँमा आए, मुक्ति लिई आए (२)
मानिसलाई आई बचाए, येशूजी मेरा दुनियाँमा आए ।
२. स्वर्गीय पिताका एक मात्र पुत्र (२)
मानिसका पुत्र भनिए, येशूजी मेरा दुनियाँमा आए ।
३. अन्धालाई आँखा, गूँगालाई बोली (२)
बहिरालाई शब्द सुनाए, येशूजी मेरा दुनियाँमा आए ।
४. कोरी, अर्धाङ्गी निको गराए (२)
मुर्दालाई बौराई उठाए, येशूजी मेरा दुनियाँमा आए ।
५. हामी सब पापमा डुबिरहेका थियौँ (२)
अद्भुत प्रेम देखाए, येशूजी मेरा दुनियाँमा आए ।
६. दुनियाँको कारण क्रूसैमा चढ़ी (२)
पवित्र रगत बहाए, येशूजी मेरा दुनियाँमा आए ।
७. ख्रीष्ट मरेपछि चिहानमा राखिए (२)
र तेस्रो दिनमा बौरी उठे, येशूजी मेरा दुनियाँमा आए ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |