menbhiter sedhaisedhai sejhaaidinechu timilaai ..ho.. (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 204 times.
Song added on : 6/20/2024
मनभित्र सधैसधै सझाइदिन्छु तिमीलाई ..हो.. (२)
को. मनभित्र सधैसधै सझाइदिन्छु तिमीलाई ..हो.. (२)
हृदयको एउटा कुनामा लुकाइदिन्छु तिमीलाई
सधैसधै येशू तिमीलाई हो ...तिमीलाई ...(२)
१. जिन्दगी नै मग्मगायो येशू अब तिम्रो आगमनले
विर्सिएछु संसार सबै तिम्रो अनुग्रैले (२)
हरफलको यादहरूमा साचिदिन्छु तिमीलाई (२)
जन्मजन्मको साथी बनाईदिन्छु तिमीलाई (२)
२. जीवनमा सुखी छायो छैन अब कुनै गुनाशो
सधै साच्न पाउन येशू तिम्रौ प्रैमको नाशो
हृदयको एउटा कुनामा लुकाइदिन्छु तिमीलाई
सधैसधै येशू तिमीलाई हो ...तिमीलाई ...(२)
१. जिन्दगी नै मग्मगायो येशू अब तिम्रो आगमनले
विर्सिएछु संसार सबै तिम्रो अनुग्रैले (२)
हरफलको यादहरूमा साचिदिन्छु तिमीलाई (२)
जन्मजन्मको साथी बनाईदिन्छु तिमीलाई (२)
२. जीवनमा सुखी छायो छैन अब कुनै गुनाशो
सधै साच्न पाउन येशू तिम्रौ प्रैमको नाशो