mail nisheky gareko chu remaaun yeshumaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 397 times.
Song added on : 6/20/2024
मैले निश्चय गरेको छु रमाउन येशूमा
को. मैले निश्चय गरेको छु रमाउन येशूमा
मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा (२)
१. (चाहे दाखको बोटमा कुनै फूल नफुलोस्
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्) (२)
२. (चाहे हाँस्न परोस् चाहे रुन परोस्
चाहे बाँच्न परोस्, चाहे मर्न परोस्) (२)
३. (चाहे खाँचो परोस्, चाहे प्रशस्य होस्
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्) (२)
४. (परमप्रभु नै मेरा सहारा हुन्
परमप्रभु नै मेरो जीवनको ज्योति हुन्) (२)
मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा (२)
१. (चाहे दाखको बोटमा कुनै फूल नफुलोस्
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्) (२)
२. (चाहे हाँस्न परोस् चाहे रुन परोस्
चाहे बाँच्न परोस्, चाहे मर्न परोस्) (२)
३. (चाहे खाँचो परोस्, चाहे प्रशस्य होस्
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्) (२)
४. (परमप्रभु नै मेरा सहारा हुन्
परमप्रभु नै मेरो जीवनको ज्योति हुन्) (२)