kautaariko chaaneyaamaa thiteltaal daakedaich (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 204 times.
Song added on : 6/20/2024
चौतारीको छाँयामा थितल्ताले डाक्दैछ (२)
चौतारीको छाँयामा शितल्ताले डाक्दैछ (२)
तिम्रो मेरो भारीलाई बिसाउन त्यहिँ जाति छ (२)
१. पाइला सार्न गाह्रे भो मन यो झनै गह्रुङ भो
साँघुरो बाटो अप्ठ्यारो चर्को घाम हुने भो (२)
भारलाई थाम्ने चौतारी हिँडनलाई सघाउने येशू हुन् (२)
मनको ज्वाला हटाई शितल्ता दिने उनै हुन् (२)
२. भुसको आगो काम छैन दाउराको नै चाहिन्छ (२)
पापबाट हामी सबैलाई येशूमा मुक्ति छ
शरीर केवल दुई दिनको सधैं रहने त आत्मा हो (२)
त्यहि आत्मालाई बचाउन धर्तीमा येशू आउनुभो (२)