jivenko k bherosaa dui dineko jiven khelemaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 403 times.
Song added on : 6/20/2024
जीवनको के भरोसा दुइ दिनको जीवन खेलमा
को. जीवनको के भरोसा दुइ दिनको जीवन खेलमा
प्रभुको स्तुति गाऔँ (३)
१. आशा गर्दछौ व्यर्थमा यो विध्या, बुद्धि धनमा (२)
लिएर घमण्ड मनमा लाभ हुन्न यो जीवनमा (२)
२. हे ख्रीष्टीय लोग हो, जाग पापमय जीवनलाई त्याग (२)
स्वर्गीय आशिष् माग, प्रभुको निम्ति जाग (२)
३. करुणा-सागर येशू, उनी हुन् हाम्रो सहारा (२)
प्रभुकहाँ हामी जाऔँ, प्रभुको स्तुति गाऔ (२)