ho ho aatemaako betaas aaer melaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 296 times.
Song added on : 6/20/2024
हो हो आत्माको बतास आएर मलाई
हो... हो...
(आत्माको बतास आएर मलाई छोईदेउ) (२)
(सुख हाड हरुमा) (२) येशूको जिवन ल्याइदेउ
खोजिर हेछु तपाईंलाई पर्खिरहेछु तपाईंलाई
त्रिसितछु मा तपाईंको लगि आएर मलाई भरिदेउ
(आत्माको बतास आएर मलाई छोईदेउ) (२)
(सुख हाड हरुमा) (२) येशूको जिवन ल्याइदेउ
खोजिर हेछु तपाईंलाई पर्खिरहेछु तपाईंलाई
त्रिसितछु मा तपाईंको लगि आएर मलाई भरिदेउ