haavaal ho baadell ho timero nai pershensaako gait lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 202 times.
Song added on : 6/20/2024
हावाले हो बादलले हो तिम्रो नै प्रशंसाको गीत
हावाले हो ... बादलले हो ...
तिम्रो नै प्रशंसाको गीत (२) गुनगुनाई (रहेछ) (३)
१. निलो आकाशले सेतो बादलले (२)
मनै छुने शीतल हावाले (२)
तिम्रो प्रशंसाको गीत (२) गुनगुनाई (रहेछ) (३)
२. सुन्दर हिमालले अग्ला पहाडले (२)
मिठो स्वरले गाउने चरीले (२)