haar mero sevikaarer timilaai arepnechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 220 times.
Song added on : 6/20/2024
हार मेरो स्वीकारेर तिमीलाई अर्पन्छु
को. हार मेरो स्वीकारेर तिमीलाई अर्पन्छु
लेऊ प्रभु जीवन मेरो तिमीलाई सुम्पन्छु (२)
१. आफ्नो जीवन दिई हेर्दा कष्टहरू भार भए
चारैतिर अँध्यारो ती बाटोहरू भए (२)
सुन्छु तिम्रो छेउ हुँदा शान्तिको बास छ
अशान्तिले थिच्यो प्रभु देऊ बास तिम्रो छेउ ।
२. जुनै आइला अघि सार्छु उति बिज्ने काँडाहरू
चारैतिर अप्ठ्यारो ती बाटोहरू भए (२)
सुन्छु तिम्रो विजय गाथा अपेक्षा गरौन
मनको पिरले थिच्यो प्रभु अङ्गालोमा लेउ मलाई ।