haanes khel garedai bhenideoo sensaar sebailaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 222 times.
Song added on : 6/20/2024
हाँस खेल गर्दै भनिदेऊ संसार सबैलाई
को. हाँस-खेल गर्दै भनिदेऊ संसार सबैलाई
धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता
मानिसको चोला लिएर गरीब गोठैमा (२)
१. गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले (२)
दूतगण आई भन्न लागे साँझको बेलामा
तारणहार प्रभु जन्मिए दाऊदको शहरमा (२)
गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा (२)
२. पूर्वको ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे (२)
साँझको नौलो तारा देखी हर्षले रमाए
राजाहरूका राजा जन्मेको पत्तो लगाए (२)
परमपितालाई मन खोली धन्यवाद चढ़ाए (२)
धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता
मानिसको चोला लिएर गरीब गोठैमा (२)
१. गोठालाहरूलाई पहिले दर्शन पठाए पिताले (२)
दूतगण आई भन्न लागे साँझको बेलामा
तारणहार प्रभु जन्मिए दाऊदको शहरमा (२)
गई हेर तिम्रो प्रभुलाई पहिले नजरमा (२)
२. पूर्वको ज्ञानी ज्योतिषी आकाश हेरेर बात गर्थे (२)
साँझको नौलो तारा देखी हर्षले रमाए
राजाहरूका राजा जन्मेको पत्तो लगाए (२)
परमपितालाई मन खोली धन्यवाद चढ़ाए (२)