haami sunaulo shhermaa jaanechau haami ishevreko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 355 times.
Song added on : 6/20/2024
हामी सुनौलो शहरमा जान्छौ हामी ईश्वरको
को. हामी सुनौलो शहरमा जान्छौ, हामी ईश्वरको साथमा दिँड्छौँ
(हो हो हो हो हो) (२) हा हा हा हा हा
१. अब्राहामका सन्तान हामी, ईश्वरले सृष्टि गर्नुभयो,
अचम्म छ है मेरा प्रिय ईश्वरको प्रेम ।
२. येशू राजाले दिएका ज्ञान, गरौँन हामीले उनैको ध्यान,
डरलाग्दो छ है, हे मेरा प्रिय, पापी संसार ।