h h h (3) haavaal ho ho ho baadell ho ho ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 335 times.
Song added on : 6/20/2024
ह ह ह (३) हावाले हो हो हो बादलले हो हो हो
ह ह ह (३)
को. हावाले हो हो हो, बादलले हो हो हो
हावाले, बादलले (ख्रीष्टको नै प्रशंसाको गीत) (२)
गुन्गुनाइ (रहेछ) (३) हावाले, बादलले हो
१. (नीलो आकाशले, सेतो बादलले) (२)
(मनै छुने शीतल हावाले) (२)
ख्रीष्टको प्रशंसाको गीत (गुन्गुनाइरहेछ) (३)
हावाले, बादलले, हो ।
२. (सुन्दर हिमालले, प्यारा पहाड़ले) (२)
(मीठो स्वरले गाउने चरीले) (२)