gahebheri aaneshuko dhaaraa peremi perbhu yeshu raajaako lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 222 times.
Song added on : 6/20/2024
गहभरि आँशुको धारा प्रेमी प्रभु येशू राजाको
को. गहभरि आँशुको धारा प्रेमी प्रभु येशू राजाको
कत्रो पीर येशू राजालाई कलवरीको त्यो श्रापित क्रूसैमा (२)
१. आफ्नो भन्नु कोही थिएन त्यहाँ न ता सँगै रोई दिने (२)
नरोऊ भन्ने एउटै थिएन सबै नै रूवाई दिने (२)
तिमी पनि नरूवाऊ है प्रभुलाई हो... हो...
२. दुःख र कष्ट भोग्दै भोका र प्यासा बनी (२)
गरीब र दु:खी भई निन्दा र गिल्ला सहँदै (२)
अझै पनि नरूवाऊ है प्रभुलाई हो... हो...