feriyaa maathi kaubendi koli kaubendi koli lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 235 times.
Song added on : 6/20/2024
फरिया माथि चौबन्दी चोली चौबन्दी चोली
को. फरिया माथि (चौबन्दी चोली) (२)
गाजलु आँखैमा
घुमीघुमी नाचिदेऊ न, मादलुको समला भाकैमा
हा... हा... हा...
१. बादलुको माथि माथि उडिरहुँ जस्तो लाग्छ (२)
हराइरहु जस्तो लाग्छ (२)
सँगैसँगै येशूको साथैमा, सँगै सँगै उनैको साथैमा
हा... हा... हा...
२. अनन्तको जीवन दिने परमेश्वरको वचन राम्रो (२)
अटल अनि सत्य राम्रो (२)
स्वर्गीय राज्य कति रमाइलो (२)
फरिया... भाकैमा
गाजलु आँखैमा
घुमीघुमी नाचिदेऊ न, मादलुको समला भाकैमा
हा... हा... हा...
१. बादलुको माथि माथि उडिरहुँ जस्तो लाग्छ (२)
हराइरहु जस्तो लाग्छ (२)
सँगैसँगै येशूको साथैमा, सँगै सँगै उनैको साथैमा
हा... हा... हा...
२. अनन्तको जीवन दिने परमेश्वरको वचन राम्रो (२)
अटल अनि सत्य राम्रो (२)
स्वर्गीय राज्य कति रमाइलो (२)
फरिया... भाकैमा